UNOES日ネ辞書日本語⇄ネパール語辞書

必要

1. a necessity; a need; आवश्यक्ता (/ आवश्यक्ता / आवश्यकता) ; खाँचो ; जरुरत ; गर्र्ज ; दरकार ;

  • 励ましの必要

    प्रोत्साहनको जरुरत

  • 必要ならば

    यदि चाहिन्छ भनेयदि पर्छ भने

  • 私に車が必要だ(ではない)

    मलाई गाडि चाहिन्छ (/ चाहिँदैन) ।

  • 勇気が必要だ

    साहस चाहिन्छ ।

  • 彼は休養が必要だ

    उसलाई आराम चाहिन्छ ।

  • あなたに援助者が必要だ

    तपाईंलाई सहयोगीको आवश्यकता छ ।

  • 私は勉強する必要がある の強調;

    मैले सिक्नै पर्छ । *सिक्नु पर्छ मलाई सिक्ने आवश्यकता छ । ; म सिक्न आवश्यक छु ।

  • 彼らには僕が必要だ

    तिनीहरूलाई मेरो आवश्यकता छ ।

  • 必要ありません 相手の親切を遠慮する場合

    कुनै) आवश्यक छैन । ; केही चाहिदैन । ; केही पर्दैन । *

  • 新しい信者の必要をまかなうために設けられていた共同基金

    नयाँ विश्वासीहरूको आवश्यकता टार्न खडा गरिएको साझा कोष

  • 頭が足に向かって「お前たちは私に必要ない」とは言えない

    “” शिरले खट्टाको दरकार छैन भन्नसक्तैन ।

  • 君が僕にとってどれ程必要か分かってない ’

    तिमी जान्दैनौ म तिमीलाई कति चाहन्छु भनैर ।

  • 心配する必要はまったない ’

    चिन्ता गर्ने खाँचो हुँदैन

  • 説明の必要はない

    बताउन (/ बताइराख्न) आवश्यक छैन ।

  • ぜんぶの質問を尋ねる必要はありません ’

    सबै प्रश्नहरू सोध्नु आवश्यक छैन । ; सबै प्रश्नहरू सोध्ने आवश्यक्ता छैन ।

  • どうしてそんなに急ぐ必要があるの

    किन यत्ति हतार गर्नुपर्ने हो

  • それには幾らかの経験が必要かもしれない

    यसमा (/ यसको निम्ति) केही अनुभव त चाहिन सक्छ ।

  • 必要とするだけ金を上げよう

    चाहिए जति पैसा दिउँला ।

  • 創造は創造者を必要とする

    सृष्टिलाई स्रष्टा चाहिन्छ ।

  • 時代の変わり行く必要を満たす

    समयको बदलिंदो आवश्यकता पूरा गर्नु

  • 必要が生じている他の国の人

    々 अन्य मुलुकका खाँचोमा परेका मानिसहरू

  • 助けの必要を感じている人は少なくありません

    धेरैले मदतको आवश्यकता महसुस गर्छन्‌ ।

連語
必要以上
  • 必要以上の

    लछेप्रो ; चाहिएकोभन्दा बढी

  • 親は必要以上に自分の自由を制限していると思う

    आमाबाबुले जति स्वतन्त्रता दिनुपर्ने होत्यति पनि नदिएको जस्तो मलाई लाग्छ ।

連語
必要の
  • 必要のない

    अनावश्यक ; अनावश्यकीय ; नचाहिँदो ; नचाहिने

  • より必要の大きな区域へ移動する

    बढी आवश्यकता भएका इलाकामा (/ आवश्यक्ता बढी भएको ठाउँमा) बसाइँ सर्नु

  • 私たちは苦い経験から教訓を学ぶ必要はないんだ ’

    हामीले तीतो अनुभव भोग्दै पाठ सिक्नु आवश्यक छैन ।

  • 「で助けが必要では?」「不必要なわけがないよ!君もおいで!」

    “” “” “मदत चाहिन्छ होला नि ” “किन नचाहिनु तिमी पनि आऊ न ”

  • 私が助けを必要としたとき君はどこにいたのか

    मलाई चाहिएको बेला तिमी कहाँ थियौ

連語
必要な
  • 必要な時に

    आवश्यक परेकोमा (/ परेको बेला) ; चाहिएमा

  • 必要な助け(食事) 〔必要なだけの助け(食事)〕

    चाहिने (/ चाहिँदो / आवश्यक) मद्दत (भोजन);यथेष्ट (/ चाहेअनुसारको / इच्छाएबमोजिमको / यथेच्छ) मद्दत (भोजन)

  • 必要な資格

    आवश्यक योग्यता

  • 必要なすべての手段をとる

    आवश्यक सबै कदम चाल्नु

  • 生命に最低限必要なもの

    जीवनका मूल आवश्यकताहरू

  • 必要な変更を加えた

    आवश्यक परिवर्तनसहित

  • 部門には必要な人力が揃っていない

    विभागमा कर्मचारीहरू चाहिँदो संख्यामा छैनन् ।

  • カトマンズでの滞在期間を延ばすのに必要なだけの食糧がなかった

    काठमण्डौंमा अझ लामो समयसम्म बस्न तिनीहरूसित खानेकुरा पुग्दो थिएन ।

  • 僕には少しの自由が必要なだけなんだ!

    मलाई अलिकता स्वतन्त्रता मात्र चाहिएको हो क्या

  • 必要な物はぜんぶ買ったかどうか確かめなさい

    चाहिएका सामानहरू सबै किनिसकिएका छन् कि छैनन् भनेर एक पटक राम्ररी हेर ।

  • 道中あなたに必要なものは私たちが何とかしますよ ’’

    बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाइदिन्छौं ।

連語
必要に
  • 必要に応じて

    आवश्यक्ताअनुरूप ; आवश्यक्तानुसार

  • 必要に迫られて

    जरुर भएर ; आवश्यक्ता परेर ; चाहेर