UNOES日ネ辞書日本語⇄ネパール語辞書

匹敵

1.

  • とてもあなたには匹敵できない

    मैले तपाईंले जत्तिको गर्न सक्दिनँ । ; म तपाईंको बराबरीमा (/ तुलनामा) आउन सक्दिनँ ।

連語
匹敵する
  • 匹敵しない 〔形容詞として〕〔無敵の〕

    बेजोड ; अनुपम ; असमान ;अद्वितीय ; बहादुर ; वीर

  • それは殺人に匹敵する

    त्यो हत्या सरह हुन्छ ।

  • 彼に匹敵する者はない

    उहाँको बराबरीमा अरू कुनै मान्छे आउन सक्दैन ।

  • 人生でそうするに匹敵する喜びはほとんどない

    त्यसो गर्दा जुन आनन्द मिल्छयस्तो आनन्द जीवनमा कमै मिल्छ ।

  • 彼らの最強の者は千人に匹敵した

    तिनीहरूको सबभन्दा ठूलो चाहिँ एक हजारको दाँज गर्नसक्ने थिए ।

  • チェスをやらせたら彼に匹敵する者はいない

    चेस गरेमा कसैले ऊसित बराबरी गर्न सक्दैन ।