費用
1. 〔支出〕 an expense; खर्च ; खर्चबर्च ; खर्चको कारण ; व्यय ; लागत ;〔ある物事に出費する金額〕 expenses; खर्च ; रकम ; रुपियाँपैसा ;〔ある値段に対して支払われた金〕 a cost; खर्च ; व्यय ; लागत ; मूल्य ;〔経費〕 costs; व्ययभार ; व्यय ; खर्च ; लागत ;
生活費用
आ)जीविका ; जीविकोपार्जन ; आर्जन ; कमाइ ; जीवन धान्ने (/ बिताउने) आर्जन (/ खर्च)
プログラム開催費用
कार्यक्रम सञ्चालनको खर्च (/ व्ययभार)
開発費用
विकासका गतिविधिको खर्च (/ व्ययभार)
出張費用 〔費用〕〔手当〕
भ्रमणको खर्च ;भ्रमणभत्ता
かかる費用
लागत (/ लाग्ने / चाहिने) खर्च
費用を見る
खर्च बेहोर्नु (/ तिर्नु) ; खर्च बेहोराइ गर्नु
費用のかからない人 金がないから
बेखर्ची (/ खर्च नभएको) मान्छे *
費用は請求書に明示されている
खर्च त बिलमै स्पष्टै लेखिएको छ । ; खर्चको विवरण त बिलमै छ ।
学業に多くの費用が必要だった
पढाइमा उसलाई धेरै खर्च (/ रुपियाँपैसा) चाहियो ।
服にたくさんの費用がかかった
लुगाको लागि धेरै खर्च (/ व्यय) गरियो । ; लुगाको लागि धेरै पैसा मासियो ।
これを手に入れるのに費用は掛からなかった ’
एसमा मलाई पैसा परेन । ; मैले यो सित्तैंमा पाएँ ।
家の修理に相当の金が掛かる
घर मर्मत–सम्भार गर्न थुप्रै पैसा (/ खर्च) लाग्छ ।
彼らはその費用を出し合った
तिनीहरूले सँगै मिलेर त्यसको खर्च तिरे (/ बेहोरे) ।
彼はその製品を売る時最低限の費用しか取らなかった
उसले त्यो सामान बेच्दा लागत (/ परल मूल्य) मात्र लियो ।