跪く
1. kneel (down); fall (/ drop / go down) on one's knees; घुँडा टेक्नु ; घोप्टो पर्नु ; झुक्नु ; निहुरनु / नहुरिनु ; नुहिनु (/ नुहुनु / नुहनु) ; दण्डवत् गर्नु ; ढोंग हुनु (/ गर्नु) ; ढोंग्नु ;〔跪くこと〕 झुकाइ (/ झुकान) ; घोप्टो ; दण्डवत् ;
跪いてお祈りする
घुँडा टेकेर प्रार्थना चढाउनु
試合で相手チームに(負けて)跪く
प्रतिस्पर्धीलाई खलेमा घुँडा टेक्नु
跪かせる
घुँडा टेकाउनु
悪い影響力に跪く
खराब प्रभावसामु झुक्नु
跪いて哀願した
उनले घोप्टो परी सारा बिन्ती गरिन् ।
負傷して戦えなくなった剣闘士が武器を投げ捨て跪いて哀れみを請うた
घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरबारबाजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।
怖くなって師に向かって跪いた
डराएर उनले गुरुसामु घुँडा टेके ।