日差し/陽射し
1. the) sunlight; घाम ; सूर्यको प्रकाश ;
暖かい日差し
मधुरो घाम
焦げ付くような日差し
टन्टलापुर (/ चर्को / प्रचण्ड) घाम
うだるような昼の日差し
भतभत पोल्ने दिउँसोको घाम
まぶしい日差しを受けた顔
सूर्यमुखी अनुहार ; सूर्यतर्फ फर्केको मुख
熱い日差しでアイスクリームが解けた
तातो घाममा आइसक्रीम पग्ल्यो ।
カバの汗は皮膚を熱帯の強烈な日差しから守っている
जलगैंडाले निकालेको तरल पदार्थले त्यसको छालालाई उष्णप्रदेशीय घामबाट जोगाउँदो रहेछ ।