UNOES 日本語・ネパール語辞典用例つき・無料

日付

a date; dating; मिति ; तिथि ; गते * ネパリ暦の; तारीख * グレゴリ暦の; खजूर ; छोहोरा ;〔記録 / 筆記上の〕 dates and days; तिथिमिति ; समयगणना ;

  • 大会の日付

    सम्मेलनको मिति

  • 日付のない手紙

    तिथिमितिबिनाको (/ तिथिमिति छुट्टिएको) चिट्ठी

  • 日付を指定する

    मिति तोक्नु

  • 日付を入れる

    मिति राख्नु (/ लेख्नु)

  • 手紙に日付を書き忘れないように

    चिठीमा तिथिमिति लेख्न छुटाउनु हुँदैन ।

  • 書類のチェックから記録の日付が分かった

    कागजहरूको भिडाइबाट अभिलेखको तिथिमिति थाहा भयो ।

  • 日付を確かめた

    मैले मिति हेरेँ (/ हेरेर पक्का गरेँ) ।

  • 何日の日付の手紙でしたか

    कुन तारीखमा लेखिएको चिठी थियो?

  • 7月15日の日付のお手紙を受け取りました

    मैले तपाईंको जुलाई १५ मितिको चिट्ठी पाएँ ।

  • 簡単な計算で正確なその日付を知ることができる

    यो सही मिति निकाल्ने हिसाब सजिलो छ ।