UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a step; फड्को ; पाइलो ; कदम ; डेग ;

  • 歩下がって眺める

    एक/दुई फड्का (/ कदम) पछाडि सरेर हेर्नु

  • 彼らが歩進むごとに~ ~

    ६ पाइला (/ कदम) पुगेपछि एउटा

  • 病人は二歩歩いて疲れ切った

    बिरामी दुई फड्का (/ पाइला) हिँड्दैमा रन्थनियो ।

  • 歩下がってください

    तीन पाइला (/ कदम) पछि हट्नुस् (/ सर्नुस्) ।

  • 私の歩手前で立ち止まった

    ऊ मबाट ठीक तीन पाइला अघि रोकिनै रहयो ।

  • 彼は最後の数歩を走り抜けた

    तिनी आन्तिम दुई चार कदम दौडे ।