UNOES 日本語・ネパール語辞典用例つき・無料

帆

a sail; canvas; पाल ; पतवार * 舵のこと;

  • 帆を上げる

    पाल उचाल्नु (/ मास्तिर उठाउनु) ; पालले चलाउनु

  • 帆を下ろす

    पाल झार्नु (/ ओराल्नु / तल ल्याउनु)

  • 帆を畳む

    पाल पट्याउनु (/ दोब्य्राउनु)

  • 風が帆を膨らませた

    हावाले पाललाई भुक्क फुलायो (/ पार्‍यो) ।