UNOES 日本語・ネパール語辞典用例つき・無料

略/粗

almost; nearly; जति ; करिब ; लगभग ; उँडोपुँडो ; कमबेसी ;

  • 略同じ

    लगभग एउटै ; धेरथोर (/ कमबेसी / थोरबहुत) उस्तै ; हुबहु / हूबहू

  • 略毎日

    दिनहुँजसो ; अक्सर (/ धेरैजसो / प्रायः) हरेक दिन

  • 略間違いない

    लगभग पक्का ; हो न हो

  • 略準備万端です

    म प्रायः (/ करिवकरिव) तयार भएँ ।

  • 略半分の仕事は終わらせた

    उसले आधाआधी (/ झन्डैझन्डै आधा) काम सिद्ध्यायो ।

  • 彼らの背は略同じだ

    उनीहरूको उचाइ बराबर (/ समान / एकनासको / उस्तै) छ ।

  • その工事は略完了した

    त्यो निर्माण कार्य लगभग (/ करिबकरिब) सिद्धियो ।

  • 「うまくいった?」「まあ略ね」

    “राम्रो भयो?” “करिव करिव ।”

  • 困ったことになるのは略間違いないだろう

    अब समस्या हुने कुरा त लगभग पक्का नै छ ।