UNOES日ネ辞書日本語⇄ネパール語辞書

歩調

1. 〔足並み〕 a pace; a step; कदम ; चाल ; कदमचाल ; फड्को ;

  • こんな歩調では今日中に家につかない ’

    यस्तो हिँडाइको चालले (/ गतिले / तालले) आज घर पुगिँदैन ।

  • 彼らは歩調をそろえて行進していた

    तिनीहरू एकनासको डेगमै (/ पाइलामै) हिँड्दैथिए ।

  • 彼に歩調を合わせて歩いた

    म पाइला (/ डेग / फड्का) मिलाएर उसँग हिँडेँ ।

2. 〔行為 / 仕事などの調子〕 pace; गति ; वेग ; चाल ; रफ्तार raphtaar ;

  • この仕事では彼と歩調を合わせるのが最上策だ

    यो काम उससँग एकै तालमेलमा (/ तालसुरमा) गर्नु बेस हुन्छ ।

  • 党内の歩調がそろわない

    पाटीभित्रको चाल (/ गति) मिलेछैन ।