程
1. 〔程合い〕 moderation; ठिक्कको मात्रा ; जति चाहियो त्यहीँ मात्रा ;
間違って必要な程の塩の代わりに砂糖を入れた
तलमाथि गरेर जति नुन चहिँन्छ त्यति चिनी हालें ।
親切も程が過ぎればおせっかいだ
दया पनि अति देखाइयो भने खिचलो हुन्छ ।
2. 〔限度〕 a limit; सीमा ; सीमाना ;
私の我慢にも程がある
मेरो धीरजको पनि सीमा छ ।
何事にも程がある
जुनै कुरामा पनि सीमा हुन्छ ।
状況は放置できない程悪化した
अवस्था अब उकास्न (/ छोडिराख्न) नसक्नेसम्म खराब भइसक्यो ।
3. 〔時間 / 間〕
程なく
今朝程帰国しました
यो बिहान भर्खरै म बिदेशबाट फर्केँ ।
半年程一緒に働いて幾らか金を貯めよう
६ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।
4. 〔距離 / 道のり〕
彼らは一日程の所に入った
तिनीहरू एक दिनको बाटो भित्र पसे ।
歩いて時間程の道のりだ
त्यो हिँडेर तीन घण्टा लाग्ने बाटो हो ।
ここから程遠からぬ所に彼の家がある
यहाँबाट त्यत्ति टाढा नभएको ठाउँमै उसको घर छ । ; यहाँबाट उसको घरसम्म बाटो त्यत्ति लामो हुँदैन ।
カトマンズから一日分程の道は優に通り過ぎた
हामी काठमण्डौंबाट एक दिनको बाटो त पार गरिसक्यौ ।
5. 〔 … の様子 / 次第〕 circumstances; अवस्था ; परिस्थिति ;
事の程を聞かせなさい
त्यसकोबारे मलाई भन त ।
彼の怒りの程はもっともであった
ऊ जति रिसायो त्यो त स्वाभाविकै थियो ।
真偽の程はわからない
सत्य के हो मैले पत्ता लगाउन सकेको छैनँ ।