UNOES 日本語・ネパール語辞典用例つき・無料

施す

1. 〔与える〕 give; दिनु ; प्रदान (/ प्रबन्ध / उदार / सेवन) गर्नु ;

  • 金を施す

    पैसा दिनु (/ प्रदान गर्नु)

  • 肥料を施す

    मल (/ मलजल) हाल्नु

  • 食べ物を施してください

    केही खाने कुरा दिनुस् । ; केही खाने कुराको दया गर्नुस् । ; खानको निम्ति केहि दिनुस् ।

  • 施されるより施す方が立派だ

    लिनुभन्दा दिनु अझ असल हो ।

  • 彼は非常に幼い時からしつけを施されていた

    उसले कलिलै उमेरदेखि प्रशिक्षण पाएको थियो ।

2. 〔行う〕 do; perform; गर्नु (/ गराउनु) ; दिनु ;

  • 策を施す

    कदम चाल्नु ; उपाय अपनाउनु

  • 慈善を施す

    दान दिनु ; उपकार (/ भलो / प्रदान) गर्नु

  • ~に恩恵を施す

    लाई कृपा (/ दया) गर्नु

  • 浸礼を施す

    बप्तिस्मा दिनु (/ गराउनु)

    *近年はगराउनु が主流

  • 手術を施す

    अपरेसन (/ चिरफार) गर्नु

  • 医者が病人の治療を施した

    डाक्टरले बिरामीको उपचार (/ दबाई) गर्‍यो (गरायो) ।

    *गराउनुでは,病人が必要に迫られ治療を受けている感じ

  • 小学校教育は無償で施される

    प्राथमिक तहमा निःशुल्क शिक्षा लागू हुन्छ ।

  • こう経営が悪化すると手の施しようがない

    व्यापारको (/ प्रशासनको) बन्दोबस्त यति खराब भएपछि केही उपाय हुँदैन ।

  • 親が子供に性教育を施すことをためらってはならない

    आमाबाबुले आफ्ना छोराछोरीलाई यौन शिक्षा दिनदेखि पछि हट्नु हुँदैन ।

  • この提案を施したらどう反応するだろう

    यस सल्लाह दिदा कस्तो प्रतिक्रिया देखाउँछ कि?

3. 〔付け加える〕

  • 刺繍を施した服

    बुट्टा भरिएको लुगा

  • 物語に注釈を施す

    कथामा टिप्पणी (/ टीका) थप्नु

4. 〔面目を〕

  • 彼は息子が大使になったので大いに面目を施した

    उसको छोरा राजदूत बनेकोले उसको इज्जत बचाइयो ।