補導/輔導
guidance; अनुशासनात्मक कारबाही ; सुधारकार्यक्रम ; मार्गदर्शन ; संस्कार ;
青少年の補導
युवाहरूको हिरासत (/ नियन्त्रण / रेखदेख)
全国で年間10万人が飲酒や喫煙で補導されている
राष्ट्रव्यापी रूपमा प्रत्येक वर्ष 110,000 मानिसहरूलाई मद्यपान र धुम्रपानको लागि अनुशासनात्मक कारबाही गरिन्छ ।
青少年の補導にあたっている
अब म युवाहरूको सुधारकार्यक्रममा छु । ; मेरो काम युवाहरूलाई कानूनको समस्याबाट टाढा राख्नु हो ।
連語
補導する
少年らは警察に補導された
केटाहरूलाई पुलिसले कारबाही गर्यो । ; केटाहरूलाई पुलिसले हिरासतमा लियो ।