UNOES日ネ辞書日本語⇄ネパール語辞書

保護

1. 〔守ること〕 protection; सुरक्षा ; रक्षा ; बचाउ ; आश्रय ; शरण ; हिफाजत ; सँभार ;〔警察による〕 protective custody; परिरक्षा ; हेरचाह ; जिम्मा ;〔加護 / 寵護〕 तत्तवावधान ; संरक्षण ;

  • 保護を受ける

    शरण (/ आश्रय / सुरक्षा) लिनु (/ पाउनु)

  • 必要な保護すべてを与える

    आवश्यक सबै प्रकारको सुरक्षा दिनु

  • 大国の核の保護の下で守られている

    तिनीहरू विश्वशक्तिको छत्रछायामा सुरक्षित भएका छन् ।

  • でも今はその保護が僕には息苦しく思えるんだ

    “” तर अहिले मलाई त्यो सुरक्षा नै बन्धन जस्तो लाग्छ ।

連語
保護する
  • 親は子供を保護する

    आमाबाबु आफ्ना छोराछोरीलाई जोगाउँछन् (/ छोराछोरीको रक्षा गर्छन्) ।

  • 母鳥は雛を保護する

    माऊ चराले आफ्ना बचेराहरूलाई सुरक्षा दिन्छ ।

  • 服が寒さ暑さから保護してくれる

    लुगाले चिसोतातोबाट जोगाउँछ ।

  • あなたは自分の家族をどのように保護しますか

    तपाइर्ं आफ्नो परिवारको कस्तो सुरक्षा गर्नुहुन्छ

2. 〔保存 / 維持〕 preservation; conservation; संरक्षण ; आरक्ष ; निकुञ्ज ; सुरक्षा ; बचाउ ; अडान ; आश्रय ; शरण ; हिफाजत ; सँभार ;

  • 環境保護

    वातावरणीय संरक्षण

  • 森林保護

    चिताइ ; वनस्पतिको संरक्षण (/ निकुञ्ज)

  • 野生動植物の保護

    वन्यजन्तु आरक्ष ; वन्यजन्तुको निकुञ्ज ( संरक्षण)

連語
保護する
  • 保護された

    गोप्य ; संरक्षित (गरिएको)

  • 保護すべき動物 は鳥類も含む

    पालनीय (/ पाल्न लायक / पाल्नुपर्ने) पशुपन्छी *पशुपन्छी

  • 貴重な遺産を保護する

    बहुमूल्य सम्पदाको सुरक्षा (/ संरक्षण) गर्नु