解す
1. 〔固くなったものを柔らかくする〕
肩の凝りを解す
साह्रो कुमलाई हल्का (/ नरम) बनाउनु ; कुमको साह्रोपन कम गराउनु
2. 〔緊張などを和らげる〕 relax; आराम गराउनु ;
緊張を解す
तनाव कम गराउनु ; कम चिन्तित पार्नु ; टेन्शनलाई खुकुलो पार्नु
彼女の笑顔で私たちは緊張を解した
उनको मुस्कानले हामीलाई सजिलो पाऱ्यो ।
慣用表現
〔解いてばらばらにする〕
もつれた糸を解す
गाँठो फुकाउनु (/ छोडाउनु / छुटाउनु / फुस्काउनु / मुक्त पार्नु)
髪のもつれを解す
घुँगुरिएको कपाल कोर्नु (/ कोरेर सफा पार्नु)
編み物を解す
धागो फुकाउनु (/ छोडाउनु)
パンを解す
रोटि टुक्रा–टुक्रा पार्नु
彼女は鳥にあげようとパンを解した
चराका निम्ति उसले रोटी टुक्रा–टुक्रा पारी ।