補助
1. 〔援助〕 assistance; help; aid; सहायक ; सहारा ; मद्दत / मदत ; समर्थन ;
彼はだれからも補助を受けずにこの事業をなしとげた
कसैको मद्दत (/ सहायता) नपाईकन उसले यस परियोजना पुरा गऱ्यो ।
彼女は全面的に娘の補助を受けて暮らしている
उनी उनकी छोरीले गरेको आर्थिक सहयोगले (/ सहायताले) पूर्णतः (/ पूर्णतया) बाँचिरहेकी छिन् ।
連語
補助的・補助の
連語
補助する
2. 〔補足〕 supplement; कमी पूरा गर्न थपिएको कुरो ;
補助収入
अतिरिक्त (/ पूरक) आय ; थप (/ पूरक) आम्दानी