保管
1. safekeeping; जगेर्ना ; सँगालो ; सँचाइ ; परिरक्षा ;
連語
保管する
結婚申請を事務所で記録保管する
विवाह दरखास्त कार्यालयको अभिलेखमा राख्नु
弟は本を大切に保管する
भाइ किताबको हिफाजत (/ जोहो / जगेडा / सुरक्षा) गर्छ ।
これは大切に保管してください
यसलाई सुरक्षित राख्नुहोस् ।
彼女は本を大事に保管している
उसले किताबहरूको बचाउ (/ हिफाजत / जतन) गरेकी छे ।
金と宝石を金庫に保管した 〔金庫室に〕
सेफमा (/ तिजोरीमा) पैसा र गहना राखियो । मैले पैसा र गहना (/मैले धन र गहना ) ढुकुटीमा (/ भण्डारमा / कोषागारमा) राखेँ ।