保険
1. insurance; बिमा / बीमा ;〔全体〕 insurance policy; बिमाव्यवसाय ;
災害保険
दुर्घटना बिमा
再保険
पुनःबिमा
死亡保険
निर्जीवन बिमा
生命保険
जीवन बिमा
健康(養老 / 雇用 / 損害 / 社会)保険
स्वास्थ्य (वृद्धावस्था / रोजगार / क्षति / सामाजिक) बिमा
国営保険機構
राष्ट्रिय बिमा संस्थान
被保険者 〔総称〕
बिमित ; बिमावाला ; बिमा गरिने व्यक्ति ; बिमारक्षित व्यक्ति ;बिमित(हरू) ; बिमावालाहरू ; बिमा गरेकाहरू
生命保険をかける
जीवन बिमा गर्नु
健康保険に入る
स्वास्थ्य बिमा गर्नु
保険に加入する
बिमा गर्नु ; बिमाको सदस्यता लिनु ; बिमामा सामेल गर्नु
保険で保証される保険をかけている
/बिमाले ढाकिनु (/ बचाउ गरिनु)