発起
1. 〔提案〕 proposal; प्रस्ताव ; सुझाब (/ सुझाउ) ;〔率先〕 initiation; सूत्रपात ; प्रवर्तन ;〔新事業などの創始〕 promotion; प्रौत्साहन ;
彼の発起で孤児たちに贈り物をすることに決定した
उसको सल्लाहबाट (/ सुझाबले) हामीले टुहुरा बालबालिकालाई उपहार दिने निर्णय गऱ्यौं ।
この事業はブッダ氏の発起による
यो परियोजना बुद्धजीले नै सूत्रपात (/ सुरुआत / थालनी) गर्नुभएको हो ।
連語
発起する
2. 〔思いたつこと〕
歳のとき彼は一念発起して中国語をものにしようと思った
६० उमेरको छँदा नै उनले चिनियाँ भाषा जान्ने निश्चय (/ संकल्प) गरे ।
複合語