誇らしい
proud; विजयी ; हर्षपूर्ण ; गर्व लाग्दो ;
~を誇らしく思う
~को गर्व गर्नु ; ~लाई गर्वको कुरा ठान्नु
息子の成功を知って彼は誇らしい気持ちでいっぱいだった
आफ्ना छोराको सफलता थाह पाउँदा उसलाई पूरा गर्व (/ गौरव) भयो ।
連語
誇らしげに
誇らしげに自慢する
जुँगामा ताउ दिनु
*口ひげをよることから
彼はいつも自分の業績を誇らしげに語っては他を見下げる
ऊ सधैं आफ्ना उपलब्धिहरूको धाक दिंदै अरूलाई होच्याउँछ ।
男は財布から数枚の紙幣を取り出し,誇らしげに「これこそが私の神だよ!」と言った
त्यस मानिसले पर्सबाट केही नोट निकाल्यो अनि धाक लगाउँदै यसो भन्यो, “यही हो मेरो भगवान्!”