UNOES 日本語・ネパール語辞典用例つき・無料

誇り

pride;〔満足感〕 गर्व garva ; गौरव ; सन्तोषको (/ आनन्दको) भावना ;〔自尊心〕 self-respect; मान ; आत्मसम्मान ; आत्मगौरव ;〔自惚れ〕 pride; arrogance; egotism; घमण्ड ; अहंकार / अहङ्कार ; अभिमान ; गुरुत्व ;

  • 誇りで思い上がる

    घमण्डले (/ गर्वले / अहङ्कारले / अहंभावले) फुल्नु

  • 誇りの気持ちが込み上げる

    घमण्डी (/ अहङ्कारी) मनोवृत्ति उब्जाउनु

  • 自分の身分に誇りを持つ

    आफ्नो चिनारीमा गर्व (/ गौरव) गर्नु

  • 誇りをひどく傷つける

    इज्जतलाई हानि पुर्‍याउनु

  • 君を誇りを思うよ

    म तिमीमा गर्व (/ गौरव) गर्छु (/ मान्छु) ।

  • 彼の息子は学校の誇りだ

    उसको छोरा स्कूलको गौरव (/ गर्व) हो ।

複合語