UNOES日ネ辞書日本語⇄ネパール語辞書

綻びる

1. 〔つぼみが〕 begin to open; फुल्नु ; फुल्न थाल्नु ;

  • 桜が綻び始めた

    पैयूँका कोपिला लाग्दैछन् (/ टुसाउँदैछन्) ।

2. 〔顔などが〕 smile; हाँस्नु ; हाँस्न थाल्नु ;

  • 孫のかわいいしぐさに彼の顔は思わず綻んだ

    नातिनीका मायालाग्दा आचरण देखेर उनले मुस्कान मन्द पार्न सकेनन् ।

慣用表現

〔縫い目が解ける〕 come unsewn; खुल्नु ; फुस्कनु ; फुक्नु ;〔衣服が〕 come apart at the seams; च्यातिनु ; फाडिनु ; चिरिनु ; टुक्रिनु ;

  • セーターのそで口が綻び掛けている

    स्वेटरको बाहुलाको छेउ च्यातिन लागेछ ।