UNOES 日本語・ネパール語辞典用例つき・無料

補給

supply; आपूर्ति * 供給; उपलब्ध गराउने काम ; पूर्ति ;

  • 水分補給

    पुनर्जल

  • 栄養補給

    पोषण ; पोस्ने (/ पोष दिने) काम

  • 灯油の補給

    मट्टीतेलको आपूर्ति (/ पूर्ति)

  • 水の補給所

    पानीयशाला

    *ツーリストのための

連語
補給する
  • 水分を補給する

    जलसंयोजन गर्नु ; पानी फेरि लिनु

  • 飛行機に燃料を補給する

    हावाबिमानको तेल उपलब्ध गराउनु ; हावाबिमानको तेल आपूर्ति गर्नु

  • 子供のキャンプに食料を補給する

    बालबालिकाका क्याम्पमा खाद्यान्न उपलब्ध गराउनु