誉れ
1. 〔名誉〕 honor; glory; इज्जत ; मान (/ सम्मान) ; प्रतिष्ठा ; हुर्मत ; मर्यादा ; छतिपति ;
国の誉れ
राष्ट्रिय सम्मान (/ गौरव / इज्जत)
二倍の誉れ
दोहोरो आदर (/ मान)
何と言う誉れ!
कस्तो सम्मान
誉れを帰す ~~
को सम्मान गर्नु ; लाई सम्मान दिनु
王としての誉れを帰す
राजकीय सम्मान दिनु (/ गर्नु)
この誉れは彼に帰される
यो श्रेय उहाँलाई जान्छ ।
その誉れをあなたに帰します
त्यसको श्रेय म तपाईंलाई दिन्छु ।
この夫婦は特別な誉れを欲していた
यो दम्पति विशेष निगाह पाउन चाहन्थे ।
この誉れには一つの責任も伴う
यस सम्मान सँगसँगै हाम्रो काँधमा एउटा दायित्व पनि आइपर्छ ।
その業を最高の誉れと受け止めなさい
आफ्नो कामलाई उच्च श्रेणीको सम्मानको रूपमा हेर ।
2. 〔名声〕 a reputation; fame; renown; श्रेय ; नाम ;
誉れ高き勇士
नामी (/ आदरयोग्य) वीर (/ बहादुर)