UNOES 日本語・ネパール語辞典用例つき・無料

褒めちぎる

praise; laud; ~ को बढ्ता गुणगान (/ गुनगान / मान) गर्नु ; धेरै पुज्नु * 奉るように; चिप्लो घस्नु * 不純な動機で;

  • 子供を褒めちぎるべきではない

    केटाकेटीलाई धेरै पुज्नु हुँदैन । ; केटाकेटीलाई बढ्ता मान (/ प्रशंसा) गर्नु हुँदैन ।

  • 彼は褒めちぎって話すのが得意だ

    उनी चिप्लो घसेर कुरा गर्न सिपालु छन् ।

    *あまりいい意味ではない