褒める/誉める
1. praise; speak well (/ highly) of~; commend; ~ को प्रशंसा (/ सह्रनी / सह्रानी / तारिफ / बडाइ) गर्नु ; ~ को गुणगान गाउनु ; ~ लाई भार दिनु ; ~ को स्मृतिमा जानु ; टिप्पणी (/ सराहना) गर्नु ; ~ लाई हौसला दिनु ;
自然の美しさを褒める
प्राकृतिक सुन्दरतालाई कदर (/ आदर / माया / महत्व) गर्नु
彼女の美しさは褒めずにはいられない
ऊ यति सुन्दरी छे कि प्रशंसा (/ जयजय) नगरी हुँदैन ।
褒められると彼女のほおが赤くなった
प्रशंसाले (/ तारिफले / जसले) उसको गालामा (/ गरिमा) रातोपन बढ्यो ।
惜しまず人を褒めなさい
अरूको सराहना (/ प्रशंसा) गर्न कन्जुस्याइँ नगर्नुहोस् ।
試合でメダルを獲得したので先生は彼の背中をたたいて褒めた
खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा थपथपाए (/ धाप मारे / स्याबासी दिए) ।
多くの人は彼の言動を褒めた
धेरै जनाले तिनको काम र आचरणको तारिफ (/ जस) गरे ।
惜しまず人を褒めなさい
अरूको सराहना (/ प्रशंसा) गर्न कन्जुस्याइँ नगर ।
試合で卓越性を示して大いに褒められた
उसले खेलमा उत्कृष्टता देखाएकाले वाहवाही पायो ।
君の正直さは褒めるべきことだ
तिमी इमान्दार छौ भन्ने कुरा प्रशंसा गर्न योग्य छ ।