褒め称える
1. applaud; प्रशंसा (/ गुणगान / तारिफ / बढाइ / जयजयकार) गर्नु ; भार दिनु ; पुज्नु ; बढ्ता मान गर्नु ; स्मृतिमा जानु ;
創造の美を褒め称える
सृष्टिको सौन्दर्यको तारिफ गर्नु
人は彼の勇気ある行動を褒め称えた
々जनताले उनको साहसी कार्यको प्रशंसा (/ गुणगान) गरै ।
聴衆は彼女のすばらしい演奏を褒め称えた
स्रोताले उनको सुन्दर प्रस्तुतिको जयजय (/ अत्ति प्रशंसा) गरे ।
経営者を褒め称えた
मालिकको जयगान (/ जयजय) गरियो ।
試合で卓越性を示して褒め称えられた
उसले खेलमा उत्कृष्टता देखाएकाले वाहवाही पायो ।