UNOES 日本語・ネパール語辞典用例つき・無料

-本

〔数える語〕 वटा ; ओटा ;

  • 10本のペン

    दशवटा (/ दशओटा) कलम

  • 柱は一列に十五本あった

    प्रत्येक लहर पन्ध्रवटा स्तम्भमा अडिएको बीमहरूमाथि थियो ।

  • 普通の人の頭には平均10万本の頭髪がある

    सामान्यतया मानिसको टाउकोमा लगभग १,००,००० वटा केश हुन्छ ।