UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔書物〕 a book; किताब (/ किताप) ; पुस्तक ;

  • 科学の本

    वैज्ञानिक (/विज्ञानको) किताब

  • 歌の本

    गीतिपुस्तक

  • 本の虫〔本につく虫〕噛虫(ごうちゅう)のこと; 〔本好き〕

    चाखा *किताब खाने कीरा ;किताबी कीरो ; पढन्ता / पढन्ते ; खूब किताप पढ्ने व्यक्ति

  • 本を読まずに仕舞う

    किताब नपढीकन थन्काउनु (/ राख्नु)

  • この本は丸ごと読んだ

    मैले यो किताब शुरूदेखि अन्तसम्म पढेँ ।

  • 先週数冊の本を読んだ

    गत सप्ताह मैले केही किताबहरू पढें ।

  • プラカシュは父親と一緒に本を書いた

    प्रकाशले बाबुसँग मिलेर किताब लेखे ।

  • 彼は本から離れられなかった

    उसले पुस्तक छोड्न सकेन ।

  • 図書館から本を借りた

    पुस्तकालयबाट मैले पुस्तक पाएँ ।

  • その本との出会いが私の人生観を変えた

    जीवन प्रतिको मेरो दृष्टिकोण परिवर्तन गर्न यो पुस्तकले ठूलो भुमिका खेल्यो । ; यो किताब भेट्टाएपछि जीवनप्रतिको मेरो दृष्टिकोण परिवर्तन भयो । ; यो किताब भेट्टाएकोले नै मेरो जीवनप्रतिको दृष्टिकोणलाई परिवर्तन गऱ्यो (/ दृष्टिकोणमा परिवर्तन ल्यायो) ।

  • 手を伸ばしてその本を取ってもらえませんか と言うとねだっている意味になる

    हात बढाएर (/ समातेर) त्यो किताब मलाई ल्याइदिनून्न हात फैलाएर

2. 〔脚本〕 a script; पाठ ; लेखोट ;〔特に映画の〕 a scenario; रुपरेखा ; सार ;

  • 本読み

複合語