UNOES 日本語・ネパール語辞典用例つき・無料

骨の髄まで

  • 骨の髄まで寒さがこたえる

    हाडभित्रसम्म चिसो भयो ।

  • 彼は髄までネパール人だ

    बोलिचाली, पहिरन, व्यवहारमा ऊ पूर्णरूपले नेपाली हो ।

  • 彼は髄まで紳士だった

    उहाँ पूर्णरूपले भलादमी हुनुहुन्थ्यो । ; उहाँ भित्रसम्म सज्जन हुनुहुन्थ्यो ।