骨折り
1. pains; trouble; कठोर परिश्रम ; कडा मिहिनेत (/ मेहनत) ; घनिघसाइ ; अति दुःख * 苦労 ;
骨折り骨折り仕事
/कडा प्रयास ; कठिन काम ; कठोर परिश्रम ; घनिघसाइ
骨折りのかいもなく収穫はわずかだった
यत्रो घनिघसाइ (/ कडा मेहनत) गर्दा पनि बाली राम्रो भएन ।
私のためにお骨折りくださり有り難うございました
मेरो लागि धेरै दुःख गरिदिनुभएकोमा धन्यवाद छ ।
一つお骨折り願えませんか
के तपाईं एउटा कुरामा सानो दुःख गरिदिन सक्नुहुन्छ