UNOES 日本語・ネパール語辞典用例つき・無料

骨折る

〔努力する〕 make efforts; परिश्रम (/ प्रयास / कठिन काम / दुःख) गर्नु ; जोरले काम गर्नु ;〔人のために〕 render a service; सेवा गर्नु (/ चढाउनु) ;

  • お前と一緒に骨折って働くよ

    काम गर्छु । तँ संगसंगै खटिन्छु ।

  • あんな男のために骨折る必要はないよ

    त्यस्तो मान्छेको लागि तिमीले दुःख गर्नु पर्दैन ।

  • これら骨折って働く人たちは我々の敬意に値する

    यी मेहनती व्यक्तिहरू हाम्रो आदर पाउन योग्य छन्‌ ।