UNOES 日本語・ネパール語辞典用例つき・無料

骨と皮

  • 病人は骨と皮だけになっている

    बिरामी कङ्काल भएको छ । ; बिरामीको शरीरमा हाडछाला मात्र भएको छ ।

  • 禿げたかが肉を食べたので死骸は骨と皮だけになった

    गिद्धले मासु खाइसकोकाले लासको कङ्काल मात्र (/ हाडछाला मात्र बाँकी रहेका) भेटियो ।

  • 大飢饉で人々は骨と皮ばかりになっている

    महाअनिकालले मानिसहरू दुब्लाएर कङ्काल (/ हाडछाला मात्र बाँकी) भएका छन् ।

  • あの人はやせ細って骨と皮だけになっている

    त्यो मान्छे दुब्लाएर अस्थिपञ्जर (/ कङ्काल) भएछ ।