本格的
1. 〔本物の〕 genuine; real; साँचो ; असली ;〔正統な〕 orthodox; परम्परानिष्ठ ; परम्परागत ;〔標準的〕 standard; एउटै स्तरको ;
2. 〔全面的な〕 full-scale; व्यापक रूपमा गरिने ;
本格的な戦争
व्यापक युद्ध
この問題には本格的な調査が行われている
त्यो प्रश्नलाई चारैतर्फबाट अनुसन्धान गरिएको छ ।
3. 〔十分な資格のある〕 full-fledged; पूर्ण–योग्य भएको ; पूर्ण–विकासित ; व्यवसायिक ;
本格的な鉛管工
तालिम प्राप्त र योग्य प्लम्वर