本音
intention; हृदयको (/ मनको) वेदना * 不満や不平; मनपेट manpeT ; मर्म ;
本音を吐く
मनको (/ साँचो) कुरा पोख्नु *本当の気持ちについて; आफ्नो मर्म खोल्नु *苦痛や苦労について
彼は本音を言わない
ऊ कुरा चपाएर बोल्छ, स्पष्ट भन्दैन ।
そのようになさるあなたの本音が分からない
तपाईंको मनपेट (/ आँतभेउ / रहस्य) थाहा पाइँदैन ।
彼がここに来る本音を君は理解したのか
ऊ यहाँ आउनुको मनसाय (/ भित्री अभिप्राय / आशय / इरादा) तिमीले बुझ्यौ?
彼が本音でそう言っているとは思えない
उसले भित्रदेखि (/ साँचो मनसायले) त्यसरी भन्दैछ जस्तो त मलाई लाग्दैन ।