ほんの
1. some; केही ; कोही * 人の場合;
ほんの少年(少女)
भर्खरको (/ भर्खर उमेरको) केटो (केटी)
祝福のほんの一部
आशिषहरूको सानो नमुना मात्र
ほんのちょっとお待ちください
एकछिन पख्नुस् ।
そこまでほんの一足だ
त्यहाँसम्म एक पाहिलो (/ त्यहाँसम्म थोरै दूरी) मात्र हो ।
ほんの数ヶ月のことじゃないか ’
केही महिना त हो नि ।
ほんの子供にすぎない
ऊ अझै बच्चो (/ कम उमेरको / सानो) मात्र छ ।
これの方がほんの少し大きい
यो नै अलिकता ठूलो छ ।
君のほんのちょっとした言葉が彼を傷つけたのだ
तिमीले हलुकासित बोलेको शब्दले नै उसलाई चोट पुगेछ ।
世界強国の壮大さはほんの数時間で消え去った
विश्वशक्तिको सान केही घण्टाभित्रै फासफुस भयो ।