本能
1. an instinct; सहज (/ सहजात / मनको) ज्ञान (/ बुद्धि) ; अन्तः प्रेरणा ; उपज्ञा ; आन्तरिक प्रेरणा ; चेतनारहित सीप ;
動物は本能のままに行動する
जनावरहरू सहजज्ञानअनुसार (/ सहजबुद्धिअनुसार) चल्छन् (निर्देशित हुन्छन्) ।
動物は本能で危険を察知する
जनावरहरू सहज ज्ञानले खतराको चाल पाउँछन् ।
人間に内にある本能によってこうなるのだ
मानिसभित्र हुने सहज ज्ञानले गर्दा यस्तो भएको हो ।
連語
本能的
本能的な恐怖
नैसर्गिक (/ स्वाभाविक / प्राकृतिक / सहजात) डर
連語
本能的に
多くの鳥は本能的に渡りの時期を知っている
थुप्रै चराहरूले बसाइँ सर्ने समय उनीहरूमा भएको सहज ज्ञानद्वारा थाह पाउँछन् ।