仄仄
1. 〔ほのかな様子〕
仄々と夜は明けそめた
बिहान अरुणिमा बिस्तारै देखियो । ; उषकालमा अरुणोदयले आकाशलाई बिस्तारै उज्यारो पार्यो ।
2. 〔心の温かみのある様子〕
仄々とした感情
कोमल भाव (/ स्नेह) ; न्यानो (/ आत्मीय) भाव (/ स्नेह)
彼の言葉を聞いているといつも仄々とした気持ちになる
जहिले पनि उहाँको शब्द सुन्दा मलाई न्यानो महसुस हुन्छ ।