仄めかす
1. hint at~; intimate; suggest; imply; परोक्ष (/ घुमाउरो) रूपले भन्नु ; संकेत गर्नु ; हलुका सम्झाउनु ; संज्ञा (/ संकेत / छनक) दिनु ; इङ्गित (/ हाउभाउ) देखाउनु ; अप्रत्यक्ष रूपमा सूचित गर्नु ;
彼はいつも仄めかすように話す
ऊ सधैं पेच (/ घोचपेच / छेडछाड) पारेर बोल्छ ।
先日彼は辞意を仄めかした
अस्ति जागिर छोड्छु भन्ने छनक (/ संकेत) उसले मलाई गऱ्यो ।
彼女は彼がうそつきだと仄めかした
ऊ फटाहा हो भन्ने परोक्ष संकेत उनले देखाइन् ।