炎/焔
1. 〔火〕 a flame; ( अग्नि)ज्वाला ; आगो ; अग्निकण ; आगाको झिल्को ; लप्का ; आँच ; फिलिङ्गो ;
燃え盛る炎
दाहक (/ दन्केको / प्रज्वलित) आगो (/ अग्नि)
炎が燃え上がる
आगो दन्कनु (/ जल्नु)
わらに炎が上がっている
चितामा अग्निज्वाला दन्किदै थियो ।
ろうそくの炎は風にちらちら揺れている 後者は火が消えかけている感じがよく出る
मैनबत्ती हावा लागेर धिपधिप (/ टिलपिल) गर्दैछ । ; मैनबत्ती हावा लागेर निभ्न खोज्दैछ । *
2. 〔激しい気持ち / 闘争〕 आवेग (/ आवेश) ; मनको खलबली ; मनोविकार ;
愛の炎
प्रेमको आवेग (/ ज्वाला / प्रबल भाव)
怒りの炎
रिसको आवेग (/ ज्वाला / जलन)
彼女は恋の炎に身を焦がした
मायाको आवेगले (/ ज्वालाले / प्रबल भावले) उसलाई जल्यो (/ पोल्यो) ।
彼は嫉妬の炎を燃やしている
डाहले उसको मन पोलेको (/ जलेको) छ । ; डाहले ऊ असह्य भएको छ । ; उसलाई डाह लागिरहेको छ ।
致命的な論争の火花がヨーロッパを炎に包んだ
एउटा विवादको घातक झिल्कोले युरोपमा दनदनी आगो लाग्यो ।