本来
1. 〔元来〕 originally; primarily; शुरूमा ; सुरु–सुरुमा ; मौलिक रूपमा ;〔初めから〕 from the first; शुरूदेखि ;
我の本来の目的
々हाम्रो सुरुको उद्देश्य
彼らが本来持っていた信仰
तिनीहरूले राख्दै आएको आशा
恐れ入りますが私は本来聖職者として区分されるべきです 断定的に述べて「本来」の意味を出している
श्रीमान्मलाई त सेवकको रूपमा हेरिनुपर्ने हो । *
本来の意味
मौलिक (/ मूलभूत) अर्थ
冷たいのは雪の本来の姿だ
चिसो हुनु हिउँको गुण (/ विशिष्टता / पहिचान) हो ।
そんなのは本来の問題ではない
त्यस्तो त खासै महत्त्वपूर्ण कुरा होइन ।
彼は本来のネパール語を話します
उहाँ शुद्ध (/ झर्रो / ठेट) नेपाली (भाषा) बोल्नुहुन्छ ।
2. 〔本質的に〕 essentially; intrinsically; fundamentally; वास्तवमा ; मूलतः ; जरुर ; विशेष गरी (/ रूपले) ;
男(女/主婦)の本来の務め ’’’)
पुरुषधर्म (नारीधर्म / गृहस्थधर्म) ; पुरुषको (नारीको / गृहस्थको) कर्तव्य (/ दायित्व / अभिभारा)
本来この説は君の説と異なっていない
यो राय (/ मत) खासै तिम्रोभन्दा फरक छैन ।
木陰を授けるのは木の本来の特徴だ
शीतलता दिनु रूखको गुण (/ प्रकति / स्वभाव / धर्म) हो ।
愛は彼の本来の特質だ
प्रेम उहाँको आधारभूत गुण हो ।
火の本来の仕事が燃やすことなら水は濡らすことだ
आगोको धर्म (/ मूल स्वभाव / प्रकृति / सहज गुण) पोल्नु हो भने पानीको धर्म भिजाउनु हो ।
3. 〔生来〕 naturally; by nature; अन्तर्निहित ढंगमा ; स्वाभाविक (/ प्राकृतिक) तवरमा ;
本来の性向 ’
प्रकृतिभाव ; स्वाभाविक प्रवृत्ति
人間の)本来の姿 ’
स्वभाव ; स्वरूप ; मानव स्वभाव
思いやりは人の本来の特質だ
सहनशीलता मानिसको विशेष गुण (/ असल स्वभाव / सच्चरित्र) हो ।
4. 〔当たり前〕 सामान्यतः ; साधारणतः ;
私がこの土地の本来の所有者だ
म यस जग्गाको न्यायसम्मत (/ उचित) जग्गाधानी हुँ ।