UNOES日ネ辞書日本語⇄ネパール語辞書

本質

1. 〔根本的な要素〕 essence; सार ; तत्त्व / तत्व ; वास्तविक कुरा ; तथ्य ;〔実質〕 substance; निचोर / निचोड ; रस ;

  • 話しの本質

    कुराको चुरो ; कुराको भित्री (/ मूल) तत्त्व

  • 本質の一部

    एउटा अभिन्न भाग

  • 流れるのが水の本質であれば影を与えるのが木の本質だ

    बग्नु पानीको स्वभाव (/ मूलभूत गुण) हो भने छाया दिनु रूखको स्वभाव (/ मूलभूत गुण) हो ।

  • 律法の本質はこの二つの掟だ

    व्यवस्थाको सार (तत्त्व) यी दुई आज्ञा हुन् ।

  • 現象の背後にある本質を捕らえねばならない

    देखिने कुराको पछाडि वास्तविक कुरा के हो सो बुझ्न आवश्यक छ ।

連語
本質的
  • 愛は彼の本質的な特質だ

    प्रेम उहाँको आधारभूत गुण हो ।

  • そんなのは本質的な問題ではない

    त्यस्तो त खासै महत्त्वपूर्ण कुरा होइन ।

  • ようやく本質的な部分に触れ始めた

    उसले बल्ल जड (/ सारपूर्ण / तत्त्वपूर्ण) कुरा गर्न थाल्यो ।

連語
本質的に
  • この説は君の説と本質的には異なっていない

    यो राय (/ मत) खासै तिम्रोभन्दा फरक छैन ।