UNOES日ネ辞書日本語⇄ネパール語辞書

奔走

1. 〔忙しく立ち回って努力すること〕 दौडधूप ; दौडादौड ; कुदाकुद ; हडबड ;

  • いつも奔走している人

    दौडीदत्त / दौडीदन्त

  • 就職のために奔走する

    पेसा खोजेर दौडधूप (/ हडबडको यात्रा / दौडादौड) गर्नु

  • 彼はできる限りのことをして奔走し続けた

    ऊ भरसक कोशिश गरेर दौडिरहेको थियो ।

  • 多くの人は権力や富や立場の追及に奔走している 「人生を捧げている」の意

    धेरैजसो मानिसहरूले शक्तिसम्पत्ति र ओहदा पाउनमै आफ्नो जीवन होमेका छन् । *

2. 〔動き回って世話すること〕

  • 友人が奔走してくれて就職できた

    साथीले दुःख (/ दौडधूप) गरिदिएर मैले जागिर पाएँ ।