本筋
1. 〔話の主題目〕
本筋に入る
मुख्य विषयमा जानु ; मुख्य बुँदामा छलफल गर्नु
話していたら本筋から外れてしまった
बोल्दा बोल्दा म (मूल) विषयबाट भड्किएँ (/ वियान्तर गरेँ) ।
2. 〔正当な筋道〕
~と言うのが本筋だ ~
भन्नु तर्कसंगत कुरा हो ।
彼の話はいつも本筋に沿っている
उनी न्यायसङ्गत (/ तर्कसङ्गत / उचित) कुरा गर्छन् ।