本当
1. 〔真実〕 truth; सत्य ; सत्यता ; सच्चाइ ;〔事実〕 a fact; सत्य (/ साँचो) (कुरा) ;
本当だ
हो त नि त्ये त
いや本当だって’
हैनयो साँच्चि हो
本当かしら
साँच्चै हो क्या रे हो त नी साँच्चै हो
本当ですか 〔驚いて聞き返す場合〕〔まさか〕〔本気で言っているのか〕
हो र साँच्चै हो साँच्चै) हो र होइन होला ठट्टा गरेको होइन
それは疑いなく本当だ
त्यो निश्चय नै साँचो हो ।
本当よこれまでの男の子とたちより全然違うわ ’
अँ तमैले अहिलेसम्म चिनेका केटाहरूभन्दा बिलकुलै फरक ।
これで彼女の言ったことが本当だと分かるよ
यसले प्रमाणित गर्छ कि उसले भनेको सत्य हो भनेर ।
本当よさどこが違うか言ってごらん ’
ठट्टा गरको होइन । किन फरकभन त ।
彼が言っていたことは何て本当なんだ
उहाँले गर्नुभएका कुराहरू कति सत्य छन्
本当らしい 〔ありそうな〕〔見かけだけの〕〔もっともらしい〕
होला जस्तो छ । ;जस्तो देखिन्छ । ;देख्दा ठीकै लाग्ने ।
私って本当はわがままなのよ
साँचो कुराम त (/ भने) हठी (/ जिद्दीवाल / अटेरी) मान्छे हुँ ।
本当は行きたくなかったんだが行かざるを得なかったんだ ’
यद्यपि (/ हुन त) म जान चाहन्नथेँ तर बाध्य भएँ ।
本当のところ
वास्तवमा ; साँचो अर्थमा ; यथार्थमा ; वस्तुतनिस्सन्देह ; अवश्य पनि ; (साँच्चै) भनौं भने ; नभन्दै ; कुरा के हो भने
本当の友情(愛)
साँचो (/ निष्कपट / निष्ठावान्) मित्रता (प्रेम)
本当の原因
मूल (/ साँचो) कारण
本当の希望
साँचो आशा
本当の意味で
साँचो अर्थमा
本当(のこと)を言えば
साँच्चै ; साँचो कुरा बताउँदा ; साँच्चै भनौं भने ; साँचो कुरा भन्ने हो भने ; वास्तवमा कसम खाएर भन्दा
本当のことを語る
सत्य बोल्नु ; सत्य कुरा गर्नु
彼には本当のことを言いづらい
उसलाई सत्य कुरा भन्न गाह्रो (/ अप्ठ्यारो) छ ।
この山とは本当の山のことではない
यो पहाड वास्तविक पहाड होइन ।
これらの本当の意味を説明してくれよう彼は嘆願した
यी सबै कुराको सत्य अर्थ बनाउन तिनले अनुरोध गरे ।
本当の平和と安全がとらえがたいのはなぜか
साँचो शान्ति र सुरक्षा पाउन किन कठिन
その本当の理由を彼らは知らない
त्यसको वास्तविक कारण उनीहरू बुझ्दैनन् ।
彼は本当の事を言っていないと感じた
उसले सत्य कुरा भनेको छैन भन्ने मलाई लाग्यौ ।
来るか来るかと言っていたが本当に来たよ
आउँछ कि भन्दै थियौंनभन्दै (/ साँच्चै) आइपुग्यो ।
僕がいった事が本当に届いているよ
मैले भनेको कुरा नभन्दै पुगेछ ।
誓っていうけど本当に見たんだ
धरोधर्ममैले यो साँच्चै देखें ।
本当に緑で一杯なんですよ
साँच्चै हरियाली छ नि ।
彼のことが本当に心配だ ’
मलाई उसको साँच्चै चिन्ता लागेको छ ।
しかしこのことは本当に本当ですか
तर के यो कुरा साँच्चै सत्य हो त
愛の動機で人に仕えることこそ本当に偉いのだ
प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा नै साँचो अर्थमा महान् होइन्छ ।
2. 〔正しいこと〕
それが本当です
त्यहीँ हुनु पर्छ । ; त्यहीँ नै सही (/ ठीक) हो ।
本当の時間は今何時ですか
ठीक समय कति हो
3. 〔本物〕 सकल ;
これは本当のダイヤです
यो हीरा सकली (/ सक्कली / असली) हो ।
彼は本当の紳士だった
ऊ पूर्णरूपले भलादमी थियो ।
彼が本当の相続人だった
ऊ नै वास्तविक (/ असली) हकवाला थियो ।
本当の誘惑者は彼だ
असली प्रलोभक ऊ नै हो ।
4. 〔本気 / 現実〕
人の言う事を本当にする
अरूले गरेको कुरा पत्याइहाल्नु (/ पत्यार गरिहाल्नु)
彼の言葉が本当になった
उहाँको शब्द साँच्चै भयो । ; उहाँको वचन साँचो निस्कयो ।
若しやと思ったことが本当になった
होला कि जस्तो लागेको कुराले आकार (/ साकार रूप) दियो ।
彼は本当にいつか金持ちになるらしい
कुनै दिन ऊ धनी मान्छे बन्न चाहन्छ ।
君は本当にそれを望んでいるのか
के तिमी साँच्चै त्यही चाहन्छौ
お客はその料理を本当に美味しいと思った
पाहुनाहरूले खूबै मीठो मानेर त्यो परिकार खाए ।
5. 〔 「 本当に 」 の形で , 全く , 非常に〕 साँच्चि नै (/ साँच्चिकै) ; अत्यन्त ; एकदम (/ एकदमै) ; असाध्यै ; अति ; ज्यादा ; नितान्त ; खूब ; नभन्दै ;
本当に喜ぶ
औधी रमाउनु
本当に難しい
अत्यन्तै गाह्रो छ ।
そこは本当に楽しかった
त्यहाँ साँचै (/ एकदमै) रमाइलो थियो ।
本当に明日行きたいと思います この場合 に本当にの意味をこめている
म भोलि जान चाहन्छु । *चाहनु 「」
山の景色を見て私たちは本当に嬉しかった
हिमालको दृश्य हेरेर हामीलाई अत्यन्तै खुसीलाग्यो ।