翻訳
1. a translation; अनुवाद ; उल्था ;
それでも翻訳は続けられた
अनुवाद भई नै रहयो ।
翻訳が間違っている
यहाँको अनुवाद बिग्रिएछ ।
連語
翻訳する
翻訳された 〔形容詞として〕
अनुवाद गरिएको ; अनूदित
幾つかの出版物をポルトガル語に翻訳するよう手配した
तिनले केही प्रकाशन पोर्चुगिज भाषामा अनुवाद गर्ने प्रबन्ध मिलाए ।