頬
1. a cheek; गालो ;〔複数〕 cheeks; गाला ; गण्ड / गण्डस्थल ;
すべすべした頬
नखुम्चिएको (/ चिल्लो) गाला
ふっくらした頬
पुक्क (/ भरिलो / फुलेका / पुक्लुक्क) गाला
ばら色の頬
गुलाफी गाला (/ चेहरा)
頬へのキス
गाला चुमाइ
猿の頬の裏の袋 〔食べ物を噛まないでほおばる〕
गलथैली
頬を引っかかれる
गाला कोपरिनु (/ चिथोरिनु)
頬を膨らます
गाला पुक्क फुलाउनु ; गालामा हावा भर्नु
怒ってぷーっと頬を膨らませている 両方の頬が膨らんでいることに沿って動詞も複数形扱い
उसका गाला रीसले फुक्क फुलेका छन् । *
葉っぱが彼の頬に触れた
पातले उसको गाला छोयो ।
涙が彼女の頬を流れ落ちた 涙は単数扱いでも複数扱いでも構わない
उसका गालामा आँसुको धारा (भएर) बग्यो । ; उसका गालामा आँसु बगिरहेका थिए । *
涙に頬を濡らしながら謝った
उसले गाला आँसूले भिजाएर क्षमा माग्यो ।
ほめられると彼女の頬に赤みが加わった
प्रशंसाले उसको गालामा (/ गरिमा) रातोपन बढ्यो ।
母親は赤ん坊に頬を擦り寄せた
आमाले बालकलाई आफ्नो गाला दालिन् ।