UNOES 日本語・ネパール語辞典用例つき・無料

惚れ惚れ

  • その絵を惚れ惚れとながめた

    मैले दङ्ङ (/ मक्ख) भएर त्यो चित्र हेरिरहेँ ।

  • 彼の声に惚れ惚れしてしまった

    उसको स्वरमा म मोहित (/ लट्ठ / मुग्ध) भएँ । ; उसको स्वरको मोहमा म परेँ ।