UNOES日ネ辞書日本語⇄ネパール語辞書

惚れる

1. 〔心酔する〕 admire; आदरभावले हेर्नु ; प्रशंसा (/ आदर) गर्नु ;

  • 彼の人柄にすっかり惚れた

    म उहाँको व्यक्तित्वबाट साह्रै मोहित (/ प्रभावित) भएँ ।

2. 〔うっとりする〕

  • 彼のピアノに聞き惚れた

    उसले बजाएको पियानो सुनेर म मोहित (/ लट्ठ / मुग्ध) भएँ ।

慣用表現

〔恋い慕う〕 fall in love with~; प्रेममा फस्नु ; आसक्त हुनु ; मर्नु * 熱愛;

  • 二人はぞっこん惚れ合っている

    ती दुई मायामा लागि मरेका छन् । ; ती दुई आपसी प्रेममा आसक्त (/ लगाब / लिप्त) भएका छन् ।