掘り下げる
1. 〔深く掘る〕 dig (down); गहिरोसम्म खन्नु (/ कोतर्नु) ;
2. 〔検討する〕 dig into; delve into; think deeply; गड्नु / गाडिनु ; गहिरिएर (गहिरोरि / फिटक्क) सोच्नु ; लेखाजोखा गर्नु ; मनन (/ गौर / चिन्तित) गर्नु ;
問題を深く掘り下げる
समस्याको जाँचपडताल (/ जाँचबुझ / अनुसन्धान / खोजतलास) गर्नु
その問題はもっと掘り下げてみる必要がある
त्यो मामिला अझ गहिरिएर (/ कोट्ट्याएर / कोतरेर) हेर्नुपर्छ ।